२०८० चैत, १५ बिहीबार

महादेवा गापामा विविध खर्चमा भ्रष्टाचार ,अनियमितता

सप्तरीको महादेवा गाउँपालिकामा विविध खर्चको नाममा लाखौं भुक्तानी लिएर भ्रष्टाचार ,अनियमितता गरेको आरोप स्थानियले लगाएका छन ।महादेवा गाउँपालिकाका –६  का वडाध्यक्ष गजेन्द्र मण्डलले आर्थिक वर्ष २०७९÷०८० को गाउँसभावाट स्वीकृत विविध खर्चमा ५ लाख रकममा आर्थिक हिनामिना तथा भ्रष्टाचार गरेको स्थानिय रामचन्द्र मण्डलले आरोप लगाएको छ  । उहाँका अनुसार सो विविध

सहिद र बेपत्ता परिवारको घरघरमा पुगे माओवादी

 नेकपा माओवादी केन्द्रले ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ भन्ने मूल नाराका साथ सुरु गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत विभिन्न कार्यक्रम सप्तरीेमा पनि चलिरहेको छ ।  माओवादी केन्द्र पुर्व प्रदेस सदस्य छेदी रजक (विमल)ले सप्तरीमा पनि वडाबाट सुरु गरिएको सो अभियान वडाहरूमा विभिन्न कार्यक्रमहरू भइरहेका छन् । उहाँले सो अभियान

सप्तरीको राजविराज कारागारमा कैदीबन्दीहरूलाई दर खुवाएर तीजमनाए

कारागारमा कैदीबन्दीहरूलाई दर खुवाएर तीजमनाएको छ । सप्तरीको राजविराज कारागारमा रहेका महिला कैदीबन्दीहरूलाई दर खुवाएर आजअधिकारकर्मीहरूले तीजमनाएका हो । हरितालिकातीजमहोत्सवमूल समारोह समिति सप्तरीले आजकारागारका कैदीबन्दीमहिलाहरूलाई दर खुवाएर तीजमनाएका हुन् । राजविराजमा प्रतियोगितात्मकतीजमहोत्सव गर्नु अघि आयोजक समितिले कैदीबन्दीमहिलालाई मिठाईहरूखुवाउनुका साथै चुरा, पोते, टिकालगायतको श्रृङ्गारका सामाग्रीदिएर तीजको खुशी साटासाट गरेका छन । प्रत्येकवर्ष

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । त्यसपछि परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्याउँदा नै उनको मृत्यु भइसकेको थियो । सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा थिए । परिवारका सदस्यहरुका अनुसार अनुसार

स्थानिय खबर

सबै

राष्ट्रिय खबर

सबै
Radio Jay Madhes

रामिडाँडा केन्द्रबिन्दु भएर फेरि भूकम्प गएपछि जाजरकोटमा त्रास

२०८० कार्तिक २० सोमबार

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर फेरि अर्को परकम्प गएको छ ।आज अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र

Radio Jay Madhes

बक्यौता महसुल नतिर्ने उपभोक्ताको लाइन काट्दै बिधुत प्राधिकरण

२०८० कार्तिक १६ बिहीबार

विधुत उपभोक्ताबाट असुल उपर गर्नुपर्ने बिधुत महसुल बक्यौता वृद्धि हुँदै गएपछि नेपाल बिधुत  प्राधिकरणले त्यस्ता उपभोक्ताको लाइन काट्ने कार्यलाई तीव्रता...

Radio Jay Madhes

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

२०८० भदौ २६ मंगलबार

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ घरभित्रकै शौचालयमा...

अन्तरास्ट्रिय

सबै

अर्थ/वाणिज्य

सबै