२०८१ बैशाख, २८ शुक्रबार

जनमत पार्टीबाट मन्त्री सिफारिस हुनुभएकी साह को आज १० बजे शपथग्रहण हुने

माओवादीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई  फिर्ता बोलाएसँगै  जनमत पार्टीकी साह मन्त्री नियुक्त हुँदै हुनुहुन्छ । हिजो बसेको माओवादीको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

जनमत बाट नयाँ मन्त्री बन्ने भएपछि राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान १० बजेलाई शपथग्रहणको कार्यक्रम तय भएको छ ।

साहले सामान्य प्रशासन नै पाउने या अन्य भन्नेबारे निश्चित भइसकेको छैन ।  चार महिना अघि जनमतबाट अब्दुल खान खानेपानी मन्त्री बन्नुभएको थियो। तर मन्त्रिमण्डल पुनर्गठनमा उद्योग मन्त्रालय नपाएपछि खानले राजीनामा दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै