२०८१ बैशाख, १६ आइतबार

मलेसियामा सडक दुर्घटना, दश जनाको मृत्यु

मलेसियामा सडक दुर्घटनामा सडक दुर्घटना हुँदा दश जनाको मृत्यु भएके

मलेसियाको सेलान्गोर राज्यको एक राजमार्गमा भएको दुर्घटनामा परी आठ बालबालिकासहित १० जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् दुर्घटनामा तीनवटा कार एउटा ट्रक ठोक्किँएको थियो

यस दुर्घटनामा परी १७ जनाको ज्यान गएको जनाइए तापनि १० जनाको मृत्यु भएको पुष्टि भएको बताइएको मृत्यु हुनेमा एक पुरुष एक महिला रहेका छन् भने अन्य आठ जना बालबालिका रहेका छन् बालबालिकामा पाँच केटा तीन बालिका रहेका खामिसले बताएका छन्

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै